Flash

युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको ‘जाती हुन्थियो बैगुनीलाइ’को भिडियो सार्वजनिक भएको छ  सुमधुर स्वरकी धनी गायिका मोनिका ल्होरुङको स्वर रहेको गीतमा
रमेश पौडेलको शब्द रचना, सुशील बिश्वकर्माको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ ।
‘जाती हुन्थियो बैगुनीलाइ’को भिडियोमा रितु पौडेलको अभिनय रहेको छ। भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।
मोडल, अभिनेता, टेलिभिजनकर्मी हुँदै निर्देशक बनेका युवा निर्देशक प्रहिल कार्की हाल लोकप्रिय गायक, गायिका एबम संगीतकार हरुको स्वर ,संगीत रहेको गीतको भिडियो मेकिङ्गमा ब्यस्त छन् भने उनी पछिल्लो समय राम्रा र गुणस्तरीय भिडियो निर्देशकको रुपमा आफ्नो पहिचान बनाउदै छन ।
गायिका मोनिका ल्होरुङले यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेकी छिन ।रिलिज सगै भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

 

Published date : 2020-08-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ