Flash
विवेक लोप्चन ूविदित ू
काठमाडौरअप्रिल फुल हास्य शृङ्खलाको २१ औ भाग सुटिङ सम्पन्न भएको छ ।नेपाली हास्य शृङ्खला मध्ये जनमानसको मन मष्तिकमा बस्न सफल अप्रिल फुलले समाजमा घटेका घटनाहरुलाइ समेट्दै आएको छ ।अप्रिल फुलको छोटो समयमै निकै चर्चा चुलिएको छ भने युटुबमा दर्शकले हेरेर साथ दिएका छन
ूअप्रिल फुलूबारे सुरेश थापा ूदर्सनेू भन्नुहुन्छ ूम खुशी छु पछिल्लो समयमा निकै माया गरेर हाम्रो नियमित शृङ्खला हेरेर साथ दिनु भएको छ सयसरी नै माया गर्नुहुन्छ भनेर बिश्वास लिएको छु ।ू
२० औ भागसम्म आइपुग्दा एकहक्तर हजार,तीन सय तेह्र जनाले युटुबमा हेरिसकेका छन ।
अप्रिल फुल हरेक शुक्रबार एम्स टिभीबाट प्रशारण हुदै आएको छ ।
सुरेश थापा ुदर्सनेुद्वारा स्कृप्प रनिर्देशित हास्यशृङ्खलामा अनिता दंगाल,माग्ने बुढा,धुर्मुस सुन्तली,सम्भु थापा,घानु जोशी,सुस्मिता श्रेष्ठ,जीवन घटराज,भुमिका तिमल्सिना ,रमेश बुढाथोकी ,मेगा राउत ,पर्लाद थापा,पवित्रा देबि पौडेल दवाडि ,र नेत्र राउतको मुख्य भुमिका रहेको छ ।क्यामरामा भने नवराज खडका हुनुहुन्छ ।
Published date : 2018-01-22