Flash

राजु बोहरा–काठमाडौँ । आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ डी.ए.आर मुभिज प्रालिले “सिन्धुलीको जुनारै रसिलो” बोलको गीत भर्खरै सार्बजनिक गरेको छ । गीतमा स्मृति गौतम र लोकेन्द्र तामाङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सुन्दर सुनामले तयार पारेका हुन् भने शब्द लोकेन्द्र तामाङ्ग र छबी श्रेष्ठको रहेको छ ।

“सिन्धुलीको जुनारै रसिलो” बोलको गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ। निकै आकर्षक ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन सन्जिब ठकुरीले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन पदम सुबेदीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-08-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ