Flash

कोरोना महामारीका कारण अहिले विश्वभर नै मानव समुदाय ठुलो बिपत्ती, बिचल्लीमा रहेको छ यस्तो समयमा एकले अर्कोलाई ‘प्रेम गरौ ’भन्ने मुख्य भाव बोकेको गीतकार प्रमिला बस्नेतले गीत सार्वजनिक भएको छ।
गीतकार प्रमिला बस्नेतले ‘प्रेम गरौ ’ गीतलाई आफ्नै युट्युब च्यानल मार्फत पुन सार्वजनिक गर्नु गर्नु भएको छ ।
धनु ज्ञाङ्मीले संगीत र एरेन्ज रहेको गीत धेरै गायक गायिकाको स्वरमा रहेको छ। केहि महिना पहिले कोरोना महामारीको सुरु भएको अवस्थामा लेखिएको गीत समय सान्दर्भिक रहेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका आइसीसी मेम्बर समेत रहनु भएको गीतकार बस्नेतले गीतहरु बिशेष सामाजिक सन्देश बोकेका गीतहरुमा कलम चलाउदै आउनु भएको छ ।

Published date : 2020-08-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ