Flash

काठमाडौं भाद्र १५ / किरण गाैतमकाे लाेक दाेहाेरि गीत ‘सांईली’ सार्वजनिक भएकाे छ । डिएआर मुभिजकाे अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएकाे गीतकाे शब्द तथा संगीत स्वयम् किरण गाैतम, स्वर किरण गाैतम र स्मृति गाैतमकाे रहेकाे छ भने पार्शव स्वरमा कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरिले साथ दिएका छन् । शंकरा डिजिटल स्टुडियाेमा रेकर्ड गरिएकाे गीतकाे मिक्सिङ/मास्टरिङ कुमार सानू पुनकाे रहेकाे छ ।

गीतकाे भिडियाेमा सराेज दाहाल, आयुष्मा कार्कि, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय खत्री, कुशल महत, रेनुका हुमागाई र सुस्मा सुन्दास काे अभिनय रहेकाे छ । भिडियाेकाे निर्देशन प्रभावन जे, छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, सहायक निर्देशन नवीन भट्ट, कास्टिङ डिरेक्टर राजाराम गाैतम, उत्पादन नियन्त्रक श्याम धिताल, व्यवस्थापक विवेक चाैलागाई, सम्पादन/कलर डिनसन शाह र श्रृगार अनिता ग्वाछाकाे रहेकाे छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-08-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ