Flash

अमेरिकाको पिट्सबर्ग, पेन्सीलभानिया रहेर व्यस्त जिवनयापनको बीच पनि निरन्तर नेपाली गीत रचनामा सक्रिय गीतकार तिलचन आचार्य र उहाको धर्मपत्नी पबित्रा आचार्यको युगल स्वरमा आउने नयाँ गीत ‘फुलको बर्णन’ को रेकर्ड सकिएको छ ।बालकृष्ण न्यौपानेको शब्द ,संगीत र बिष्णु अधिकारीको संगीत संयोजन गरेको गीतको रेकर्डिस्ट मोनिश चामलिंग हुनुहुन्छ । ‘फुलको बर्णन’ गीतलाई पेन्सीलभानियाको स्टुडियोमा नै रेकर्ड गरिएको हो । धेरै गीतहरु लेखिसक्नु भएको तिलचन आचार्यको गीतलाई स्रोता ,दर्शकले धेरै मन पराएका छन । ‘फुलको बर्णन’ गीतको आचार्यको नै लगानीमा भिडियोको छिट्टै निर्माण गरिने समेत जानकारी दिनु भयो ।आचार्य त्यतिकै समाज सेवामा सक्रिय हुनुहुन्छ उहा पिट्सबर्गमा रहेको अटोनोमी होमकेयरको एजेन्सी डिरेक्टर हुनुहुन्छ । एउटा कुशल ब्यबथापकको रुपमामा चिनिने आचार्य हाम्रो क्रियटिभ क्रियसन च्यानलको सन्चालक समेत हुनुहुन्छ ।

 

Published date : 2020-09-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ