Flash

माघ १०, काठमाडौं । गायिका श्रेया सोताङको ‘मनचरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका सोताङको एल्बम प्रेलुडमा समावेश गरिएको उक्त गीतलाई कल्याण सिंहले संगीत दिएका छन्।

रवि मल्लको शब्द रहेको उक्त गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । गीतको भिडियोलाई धिरज जंग शाहले खिचेका छन् भने विकास धमालाले सम्पादन गरेका छन्।

राजिव समरको कोरियोग्राफी रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

भिडियो हेर्नुहोस् :

Published date : 2018-01-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ