Flash

काठमाडौं असोज २५ – हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरले स्वर, शब्द तथा संगीत बलराम श्रेष्ठ, एरेन्ज मनोहर सुनामको रहेको छ ।

बलराम श्रेष्ठ र रामकृष्ण परियारले संयुक्त निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा कलाकारहरु बलराम श्रेष्ठ, रामकृष्ण परियार, नमुना दाहाल, मौसम माया तामाङ, एक कस्पाल, भक्ति श्रेष्ठ, सुदिप श्रेष्ठ, मिलन रोयल राई, ममता श्रेष्ठ बाल कलाकार संरक्षक, रेश्मा परियारको अभिनय रहको छ ।

सम्पादन एन एफ डि अनामनगर, छायाँकन जय राम थापा ले गरका छन् । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-10-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ