Flash

काठमाण्डौ असोज ०३ – आत्मा बिश्वास फिल्मस प्रा.लि. को प्रस्तुतिमा चित्र श्रीसको “कुहु कुहु चरी” बोलको गित आत्मा बिश्वास फिल्मसको आफ्नै आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।

चर्चित गायक तथा सर्जक दुर्गा बिरहीको शब्द/संगीत रहेको यस गीतमा चर्चित गायक “बिक्रम परियार र चित्र श्रीस स्वर रहेको छ भने यस गितको एरेन्ज भने झलक संगीतमले गरेका हुन्  ।

चर्चित निर्देशक शिब बि.कको निर्देशन रहेको गीतमा  अजय रेग्मीको छायांकन, पदम सुबेदीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय रहेको छ ।

भिडियो हेर्नको तल क्लिक गर्नुहोला ।

Published date : 2020-10-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ