Flash

सपनिमा तर्सिएर नव्युंझिएको रात छैन

उनकै यादमा नतड्पिएको गुदुली साँझ छैन ।।

संझनाको वाढी आउँदा मत बाढी पीडित भाछु

उनकै नामको वाहेक मैले नफेरेको सास छैन ।।

जिन्दगीका अनगिन्ति यादका पानाहरु

आँशु रुपी संझनाले नभिजेको रात छैन ।।

पनीमा उनि आउँदा भुसुक्कै निदाउँछु रहर भरी

उदास वोकी नझस्किएको रात छैन ।।

संसारी यो सुख सवै कस्तो हुन्छ थाहा छैन

उनकै नामको प्रत्येक गाँस नअड्किएको छाक छैन ।।

कस्तो होला छायाँ उनको घाम सँग मागेकोछु

हाँस्न खोज्दा ओठको लाली नझरेको पल छैन ।।

तडप् तडप् तड्पिएर वाँच्नुको नि मजा रैछ

जिन्दगिको परिभाषा नलेखेको रात छैन

Published date : 2018-01-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ