Flash

काठमाण्डौ मंगसिर ११ – नेपाली गीत संगीतको क्षेत्रमा ए.बि.एस म्युजिक प्रालि मार्फत  प्रशान्त पौडेल र एलिना चौहानको स्वरमा अर्को उत्कृष्ट गीत “लाहुरे हरायो” भर्खरै मात्र सार्बजनिक भएको छ । बिशेष गरेर बाध्यता र विवसताको कारण परदेशिनु परेका एक लाहुरेको कथालाई समेटेर तयार पारिएको यो गीत निकै घत लाग्दो बनेको छ ।

गीतलाई शब्द संगीत प्रशान्त पौडेलले भरेका हुन् भने यस गीतको म्युजिक भिडियोमा गायक गायिका स्वयम् प्रशान्त पौडेल र एलिना चौहानको सुमधुर स्वर सुन्न सकिन्छ । “लाहुरे हरायो” बोलको गीतको म्युजिक भिडियोलाई बिपिन क्षेत्री, अविनाश क्षेत्रीले खिचेका हुन् भने निर्देशन अनिल के मानन्धरले र सम्पादन श्याम कुँवरले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-11-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ