Flash

विवेक लोप्चन ‘विदित’
काठमाडौ -माघ १४ गायक प्रेम लामाले सेलो गीत “त्यो पारी लेकमा”बोलको गीत सार्वजनिक गर्नुभएको छ ।
काभ्रेलि गायक लामाले चार एल्बम ल्याइसक्नुभएको छ । “गीत सङ्गितमा संघर्ष हुनुपर्छ र समय अनुकुलको गीत सङ्गीत र भिडियोलाई मध्यनजर गर्नु आब्स्यक रहेको उहाँ बताउनुहुन्छ ।
हे मैच्याङ,सिर बन्दी  गीतबाट चर्चा कमाएका लामाले,सरकारी जागिर,गयो गयो ,सर सर ,लासा खासा,पारी बनमा सुशेलि हाली,चौतारीमा,एक पानी दुई पानी,उभो उभो लेकमा ,बगि जाने खोला लगायत थुप्रै गीत गाईसक्नुभएको छ ।
गीतमा गायक प्रेम लामाको स्वर,सङ्गीत बिक्रम जि लामा,शब्द कार्की सरको रहेको छ । अभिनयमा रेश्मा र प्रेम सुनुवार रहेका छन भने निर्देशन एवम क्यामारा लामा स्वयंको रहेको छ</div

Published date : 2018-01-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ