Flash

काठमाण्डौ पौष १७ – लोकप्रिय युवा गायक सन्तोष गिरीको पछिल्लो प्रस्तुति “चुरोट सल्काउने सलाई” बोलको गीत हालै मात्र सार्बजनिक भएको छ । उनि यतिबेल प्रबासमा रहेका छन् । प्रबासमा रहंदा पनि उकुस-मुकुस भएको मनलाई फुरुंग बनाउनका लागि बेलाबखत बिभिन्न गीत संगित पस्किने गर्दछन् ।

आफ्नो मन फुरुंग बनाउने मात्र होइन यहि सोचले नेपाली मौलिक गीत संगितको जगेर्ना भएको तथ्य पनि कसैले लुकाउन सक्दैन । उनैै सन्तोषको पछिल्लो समयमाा बजरमा आएको यस गितमा गिताा देबि  र सन्तोष गिरीको को नै सुमधुुुर स्वर सुन्न सकिन्छ । गितलाई लय महेश नेपालले तयार परेका हुन भने शब्द कृष्ण दाहालले भरेका छन् ।

माया प्रेमका प्रसङ्ग भित्र तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग र अनु पराजुलीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोशन धितालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई मिलन फिल्म्स प्रालिले सार्बजनिक गरेको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2021-01-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ