Flash

गुल्मी जिल्ला मालिका गाउँपालिका वडा ७ घमिर सिजाली निबासी राम प्रसाद घिमिरेकी श्रीमती राजकुमारी घिमिरे यहि माघ ५गते शुक्रबार देखि बेपत्ता भएकी छन् । राजकुमारी शुक्रबार घरबाट हिड्दा हरियो पटुका ,सुतीको साडी , कानमा सिक्ी सहित रिङ्ग कलेजी कलरको स्वुईटर र कालो कालो कोठा भएको सल लगाएकी कुमारी घर बाट निस्केको र परिबारले बताएको छ । उनी खुवाँ सैनाका गएकी र उनी सो स्थानमा पनि नपुगी साझँ छाप आएको उनकी बुहारीका दाजु बिक्रम जि सी ले जानाकारी दिएका थिए । उनको घरमा झगडा नभएको उनकी बुहारी खिमा घिमिरेले बताएकी छन् । मर्भुङ्ग स्थायी प्रहरी चौकीमा खोज तलासीको लागी निबेदन दिएको र प्रहरी चौकीले खोजतलासी गरिहेको अहिले सम्म पनि सम्र्पकमा नरहेको मर्भुङ्ग अस्थायी प्रहरी चौकीले जानाकारी दिएको छ । उनको आफन्तजन तथा घरपरिबारले भेटाउनुहुने महानुभबलाई ९८६२७९७२०३ र ९८४४७१८९६९मा कल गरि जानाकारी गराउन आग्रह गरेको छ । राजकुमारी घिमिरे लगभग ५५ बर्ष अन्दाजी ६फुट बर्ण गौँ गोरो हल्का मानसिक सन्तुलन गुमाएको घरपरिबार ले जानाकारी दिएको छ ।

Published date : 2018-01-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ