Flash

काठमाण्डौ माघ ०३ । गीत संगीतको माधुर्यताबाट आफुलाई मन परेको मान्छेको सुन्दरताको बयान भएको एक निकै कर्णप्रिय गीत भर्खरै बजारमा आएको छ । एच.बि रसाइली द्वारा एरेन्ज भएको “हुन्छु उस्कै फ्यान” नाममा सार्बजनिक भएको उक्त गीतलाई एच.बि रसाइली युट्युब च्यानल मार्फत सार्बजनिक गरिको हो । गीतमा उमेश कुमारको स्वर सुन्न सकिन्छ ।

एच.बि रसाइली द्वारा रचना तथा संगीत बद्ध “हुन्छु उस्कै फ्यान” बोलको गीतको म्युजिक भिडियोमा निरजन के.सि र इसा बनमालाको आकर्षक अभिनय देख्न सकिन्छ । मारुनी रेकडिंग स्टुडियोमा रेकर्ड भएको गीतलाई कुमार रानाले मिक्सिंग गरेका हुन् भने यस गीतको म्युजिक भिडियोलाई निर्देशन सरोज शाही, छायांकन दिनेश खनाल र सम्पादन निरन्जन के.सी ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

Published date : 2021-01-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ