Flash

काठमाण्डौ माघ ०३ । बि.बि.सी.फिल्मस् को निर्माणमा “कत्ति राम्री” बोलको गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ। उक्त गीतमा दिपा तामाङ र अम्बर भोलन’को सुमधुर स्वर रहेको छ । यस गीतको शब्द ‘बिष्णु पोल्वाङ्छा चाम्लिङ राई’ को रहेको छ भने सङ्गीत आसुतोष राईको र एरेन्ज दिनेश न्यौपानेले गरेका हुन । रेकर्डिष्ट अजय सिंह कार्की र मिक्स / मास्टरिङ्ग चन्द्र चौधरी र प्रकाश मिश्रले गरेका हुन् । यस गीत अकस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा तयार भएको हो ।

गीतको म्युजिक भिडियोमा समिर थोकर र हरिमाया थिङ्ग्को अभिनय रहेको छ । यस म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् र सम्पादन राजेश कुमारको रहेको छ । म्युजिक भिडियोलाई हिमाल सागर हिङमाङ निर्देशन गरेका हुन् । गीतलाई बि.बि.सी.फिल्मस् को आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2021-01-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ