Flash

एस स्टडी वर्ल्डले निर्माण गरेको म्युजिक भिडियो ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ ।
प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाइसक्नु पर्ने समय सीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गरिने जनाएको थियो ।
यस्तै गीतको भिडियोले सार्वजनिक भएको २ हप्तामै १० लाख अर्थात् १ मिलियन भ्युज पार गरेव्को छ । भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय रहेको भिडयोलाइ स्टार क्याडेटको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।गीतमा दिल तामाङको स्वर, डि पी खनालको शब्द र शंकर थापा “स्माइल”को सगीतमा रहेको छ । गीतको भिडियोलाई निर्मल लामाको निर्देशन गरेका हुन् ।

 

 

Published date : 2021-01-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ