Flash

लोकप्रिय गायक एच. बी. सुनार र मन्जु उपासनाको युगल स्वरमा रहेको गीत ‘दिइसके यो जिवन ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकोनै संगीत रहेको डान्सिङ शैलीको यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा नायक पुष्प खड्का र पछिल्लो समय टिकटकमा हिट हुदै मोडेल बनेकी गीता ढुंगानाको नृत्य र अभिनय रहेको छ । ज्ञानेद्र शर्माको सिनेमाटोग्राफी,सुबोल थापाको कोरियोग्राफी ,रहेको भिडियोमा अमृत चापागाईको सम्पादन र शिशिर श्रेष्ठको निर्देशन रहेको छ ।
दशकौ देखि नेपाली सांगीतिक छेत्रमा क्रियाशील गायक एबम संगीतकार एच. बी.सुनारका यसअघि दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन भने एच. बी. र मन्जु मिलेर लामो समयदेखि मन्जरी संगीत पाठशालाको संचालन गर्दै आएका छन् भने मन्जु गायन रियालिटी सो कार्यक्रम सिङगिङ स्टारकी जज समेत हुन ।

 

 

 

Published date : 2021-01-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ