Flash

काठमाण्डौ माघ १६ – कुनै पनि गीत संगीत बजारमा ल्याउँदा कलाकारहरुलाई पछिल्लो समय चुनौती बढेको छ । किन कि हिजो जस्तो आज छैन, सबै श्रोता तथा दर्शकहरुले गीत संगीत बुझेर श्रवन गर्ने भैसकेका छन् । यसैलाई ध्यानमा राखेर भर्खरै मात्र “तिम्रो बन्नलाई” बोलको अर्को उत्कृष्ट गीत बजारमा आएको छ । प्रस्तुत गीतमा चर्चित गायिका समिक्षा अधिकारी र कर्ण रसाईलीको स्वर सुन्न सकिन्छ ।

‘तिम्रो बन्नलाई’ बोलको गीत प्रल्हाद सुबेदी नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । गीतमा नेपाली लोकदोहोरीका लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको उत्कृष्ट लय शब्द सिर्जना  छ । गीतको भिडियोमा सुदिर श्रेष्ठ र याङ्सु  श्रेष्ठले उत्कृष्ट्र अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कुमार केसीले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पदान अभिनायकमन सेरचनले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

Published date : 2021-01-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ