Flash

काठमाण्डौ फाल्गुन ०४ । चर्चित गायक एबम सर्जक बिमल राज क्षत्री र चेत बहादुर सिंह (राजा) को नयाँ गीत “जाम हिड धनगढी” सार्वजनिक भएको छ । यस गीतमा बिमल राज क्षत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको स्वर सुन्न सकिन्छ छ भने बिमल राज क्षत्रीको लय तथा शब्द रहेको छ । यस गीतको एरेन्ज र मिक्सिङ्ग जीवन बडुले गरेका हुन् ।

दिलिप ओखेडाको निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, दिन्सन शाहको सम्पादन रहेको छ । यस गीतलाई दोलालघाटको रमणिय स्थलहरुमा छायांकन गरिएको हो । “जाम हिड धनगढी” गीतलाई बिमल चौतारी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

उक्त गीतको भिडियोमा चेत बहादुर सिंह (राजा), आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेल आदिको अभिनय हेर्न पाईन्छ । भिडियो लाई निर्देशन दिलिप ओखेडाले गरेका हुन् भने छायांकन ज्ञानेन्द्र शर्मा र सम्पादन दिन्सन शाहले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2021-02-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ