Flash

काठमाण्डौ फाल्गुन १० । शिवपुरी म्युजिक प्रालिले भर्खरै मात्र उद्धब कार्कीको “पापिनी” बोलको गीतलाई सार्बजनिक गरेको छ । उक्त गीतमा आफुले माया गरेको मान्छेले घात गरेको कथा समाबेस गरिएको छ । गीतमा उद्धब कार्की र रोजिना बस्नेतको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय उद्धब कार्कीले भरेका हुन् भने शब्द रमेश बि.जी को रहेको छ ।

निकै मर्मस्पर्सी गीत “पापिनी बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सारिका के.सी, महेन्द्र गौतम र सुदर्शन खतिवडाको अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन स्मृति तिमल्सिना गुरुआमा ले गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका छन् ।

भिडियो ह्हेरना तल क्लिक गर्नु होला ।

Published date : 2021-02-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ