Flash

काठमाडौं । गायक प्रनिल तामाङले नयाँ गीत बजारमा ल्याएका छन् । ‘फेवा तालैमा’ बोलको लोकपप गीत सार्वजनिक भएको हो, जसमा उनकै शब्द र संगीत रहेको छ ।

गीतमा म्युजिक एरेन्ज आशीष सुनुवारको छ । पोखराको फेवाताल र साराङकोटमा खिचिएको गीतको भिडियोमा मोडल रश्मि तामाङसँग प्रनिल र रोज गुरुङले रोमान्स गरेका छन् ।

रविन थापाले निर्देशन गरेको गीतको भिडियो छायांकन सुरेश श्रेष्ठ र सम्पादन सुजन शाहीले गरेका छन् । ‘गीतमा निकै मिहनेत गरेको छु, आशा छ दर्शकले रुचाइदिनुहुनेछ,’ गायक तामाङले भने ।

Published date : 2018-01-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ