Flash

रोशन पोखरेल , माघ १७
लायन्स क्ल्व अफ विराटनगरका चार्डड सदस्य चेतन निरौलाले आफनो जन्मदिनको अवसरमा विराटनगर ६ कोचाखालमा रहेको आधारभुत विद्यालयमा अध्ययनरत बालवालिकालाई जाडोको लागी न्यानो जुता वितरण गर्नुभएको छ । जाडोको समयमा अधिकाश गरिव समुदायका बालबालीका विद्यालय जान नसक्ने र उनीहरुको जिवनमा सहयोग पुगोस भन्नका लागी सो विध्यालयमा अध्ययनरत करिव २०० जना विद्यार्थीहरुलाई आफुले जन्मदिनको अवसरमा ८० हजार बरावरको सहयोग गर्नुभएको छ । आज एक कार्यक्रमको आयोजना गरी सो अबसरमा बालबालिकाहरुलाई सहयोग गर्न पाउदा आत्म सन्तुष्टी भएको लायन्स निरौलाको भनाई छ । वितहरण कार्यक्रममा लायन्स क्लव विराटजगरका अध्यक्ष अजय दाहाल , लायन्स क्ल्व अफ विराटनगर डिष्ट्रक ३२५ ए बानका गर्भनर लिलाकुमार ढुगेलको पनि सहभागीता रहेको थियो ।कार्यक्रमलाई सम्वोधन गदै उहाँले सहयोगी भावना निरन्तर रुपमा अगाडि बढाइने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा लायन्स जन्मदिनमा विद्यार्थीलाई सहयोग गर्दा आफुलाई निकै खुशी लागेको बताउनुभयो क्लव का भिजन पर्सन विनोद कुमार राउत , लियो क्लव अफ विराटनगरका सदस्यहरु पेरिस सुवेदी , आयुसा राइन , सदिक्षा भटटराई , क्रितिका काफले , लगायतका लायन्स क्लवका अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।

Published date : 2018-01-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ