Flash

काठमाण्डौ चैत्र ०२ । नेपालि सामाजिक यथार्थतालाई प्राथमिकता दिएर भर्खरै मात्र “नुनको भाऊ सुन भयो” बोलको गीत सार्बजनिक भएको छ ।  गीतमा दिन प्रतिदिन महंगी बढीरहँदा गरिब निमुखाहरुले जिउन गाह्रो भएको भाव प्रस्तुत गरिएको छ ।  नुन भाऊ सुन भयो हजुरबा, अब कहिले पाहिएला मोहर माना घिउ, यसरी बुनिएको गीतलाई जनक पौडेल र सिता श्रेष्ठले स्वर भरेका छन् । आफ्नै कला संस्कृति र मौलिकताको स्वाद दिन त्यहि गाउँ ठाउँमा पुग्न पर्छ भन्ने भएन, यहि गीत सुन्दा र हेर्दा पनि सबै छर्लंग हुने कुरा कसैले नकार्न सक्दैन ।

प्रस्तुत गीतलाई लय शब्द जनक पौडेलले भरेका हुन् भने “नुनको भाउ सुन भयो” बोलको गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सारिका के.सी को मनछुने अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई बिगत निकै लामो समय यतायस क्षेत्रमा क्रियासिल गायक, सर्जक तथा मोडल  बिष्णु बि.सी निर्देशन गरेका छन् । सुरेश श्रेष्ठ द्वारा छायांकन भएको गीतको म्युजिक भिडियोलाई सम्पादन दिपक विष्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

Published date : 2021-03-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ