Flash

माघ १६ २०७४ –

काठमाडौ निर्देशक कार्की सरले कमेडि सेरियल “दामी” यहीँ साता सार्वजनिक हुने बताउनुभएको छ । लोकप्रियता कमाएका कमेडी ग्याङको निर्देशन ,कथा लेखन, र शिर्ष गीत लेख्नुभएका कार्की सर कलाकारको भुमिकाका अभिनय गर्नुभएको थियो । कार्की सर एक सङ्गितकार,सर्जक हुन । खोटाङ जिल्ला दिक्तेल बजार माला १ मा जन्मनुभएको उहाँ बिगत एक बर्ष अघिदेखि साङ्गितिक क्षेत्रमा हुनुहुन्छ।उहाँले करिब १५० गीत लेखिसक्नुभएको छ भने करिब २० गीतमा सङ्गित गरिसक्नुभएको छ। सृङ्खलामा दिनेश बम्जन,सुमन राई ,शंकर श्रेष्ठ ,विवेक लोप्चन,बिष्णुमाया स्याङ्बो, श्री शक्ति बराइली,बिजय पुरी,किरण तामाङ ,नुमा राई,अनुशा थापा नापित,सुनिल नापित,कार्की सर रहेको छ ।चर्चित गायक ,गीतकार एवं क्यामारा प्रेम लामाले छाँयाकन गर्ने भएको भिडियो लोकेन्द्र सुब्बाले इडिट, कार्की सरको कथा,लेखन,तथा निर्देशन रहेको बताउनुभयो । “दामी” सिरियल यहि साता ल्याउदै छौ,कुनै भाग नछुटाइ हेर्नका लागी युटुब च्यानलमा “रोमान्टिक नेपाल सस्क्राइब गर्न सक्नुहुनेछ ।” कार्कि सरले भन्नुभयो

Published date : 2018-01-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ