Flash

नीरु रुम्बा तामाङ माघ १७ काठमाडौ

ओम कला केन्द्र न्यु फेस र नमुना युथ एक्टिभ को सयुत आयोजना मा मेलम्ची ना.पा.7 दुवाचौर मा प्रदेश साम्सद निमा लामाको प्रमुख अतिथिमा सम्पन्न भएको छ । “हामी हाम्रो सोनाम ल्होसार लाई मनाउनु पर्छ हाम्रो कला सस्कृती जोगाउनु पर्छ ।” सयोजक तामाङ वाईबाले बताउनु हुँदै सबै तामाङ जाती एकजुट हुन आब्स्यक रहेक बताउनु भयो कार्यक्रम सभापती सिङ्ग बहादुर तामाङले ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै तामाङ जाती ले अब घर घरमा ल्होछार मनाउनु पर्ने बताउनुभएको छ । कार्यक्रममा चर्चित राष्ट्रिय एंव स्थानिय कलाकारको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा चर्चित गायक एंव सङ्गितकार विशाल कल्तान ,गायिका बशन्ती लामा ,गायक मोडल एंव चर्चित गायक ओम तमाङ वाईबा, छेवाङ्डी स्याङ्बो, गायक ,निर्देशक एंव सञ्चारकर्मी आश्मान लोप्चन,मोडल पुशन लामा , चर्चित मोडल पृतम तामाङ , कुसन ब्लोन , गायक एंव गोल्चे सञ्चार डट कमका अध्यक्ष अनिल स्याङ्बो,,पृथक एबम थुप्रै कलाकारहरुले प्रस्तुती राख्नुभएको थियो ।

Published date : 2018-02-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ