Flash

देश बाहिर भएरपनि पछिल्लो समय नेपाली सांगीतीक आकाशमा निकै चम्किरहेकी गायिका रानी शाक्यको ‘सुहाउँदैन ओठमा हाँसो’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रदीप सुवेदीको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा रानी शाक्यको साथमा पुरुषोत्तमको पनि स्वर सुन्न सकिन्छ । कमल सिंह , गीता ढुगाना , तेजेन्द्र गौत्तम र नवराज भटटराईको अभिनय रहेको गीतको भिडियोलाई गायिका रानी शाक्यको अफिसियल युट्युब च्यानल
( Rani Shakya) बाट शुक्रबार सार्वजनिक गरिएको हो ।
नवराज न्यौपानेको छायाँकन ,शक्ति प्रज्वल घिमिरेको निर्देशनमा भिडियोलाई ह्वाइट मिडियाले उत्पादन गरेको हो ।

 

 

Published date : 2021-04-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ