Flash
माघ १८ विराटनगर
विगत ४ बर्ष देखी म्युजिक कम्पनि सञ्चालन गदै आएकी भिडियो निर्देशक बविता पुरीले आफनैे आवाजमा नयाँ आधुनिक ‘संसारको दुखी मान्छे म ’ बोलको गीत बजारमा आएको छ । लोक दोहोरी तथा आधुनिक गितको भिडियो निर्देशनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक पुरीले आफ्नो सांगितिक यात्रालाई निरन्तरता दिने क्रममा उक्त गीत बजारमा ल्याउनुभएको हो ।
बसन्त राज गौतम र जयना पुन मगरको शव्द, राजेन्द्र पुरीको
सगिंतमा रहेको उक्त गीतमा भने गायिका बविताले आवाजमा साथ दिनुभएको छ । गितको अडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
Published date : 2018-02-01