Flash

रचनाकार राजकुमार फुयालको नयाँ सिर्जना ‘कति निष्ठुरी’गीत सार्वजनिक भएको छ गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत रहेको गीतलाई साया क्रियसन ( Saaya Creation) को अफिसियल यु ट्युब च्यानलबाट बुधबार साँझ सार्वजनिक गरिएको हो
गीतको भिडियोमा अभिनयमा ख्याती कमाएकी लोकप्रिय कलाकार रोशनी कार्की , सन्दीप श्रेष्ठ र  बालकलाकार जेनिश अधिकारीको अभिनय रहेको छ ।
लाखौ युवाहरु वैदेशीक रोजगारीमा हुदा नेपाली समाजमा अहिले परेको असलाइ देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ । सार्वजनिक भएको गीतलाई दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।

 

Published date : 2021-04-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ