Flash

राम बहादुर दानी १८ माघ २०७४

नव गायक लक्ष्मण परियार अछामी र कमल शाहीको संयूक्त प्रस्तुतीमा रहेको यथार्थ परक शब्दहरु सिर्जनामा बेलकुलै मर्म स्पर्सी भावनाले लत्पतिएका भावहरु समेटिएको दोहोरी गित “खरको चुइने छानो” सार्वजनिक भएको छ । प्रदेश नम्बर ७ को अछाम जिल्लाको धमालीमा जन्मिनु भएका नव गायक लक्ष्मण परियार अछामी र मुना थापामगरको समधुर आवाजमा रहेको दोहोरी गितको लय तथा शब्द भने गायक परियारले गर्नु भएको छ । मिन रावलले नृर्देशन गर्नु भएको सो गितमा ब्यस्त ब्यामेरा मेन करन चैसियरले छायाङ्कन गर्नु भएको छ । काठमाण्डौको पर्यटकिय स्थल चन्द्रागिरीको फेदीमा रहेको गाउमा भएको छायाङ्कनमा गितले मागेको सामाग्र सहित समावेश गरिएको छ । कमल शाही,लक्ष्मी देबकोटा र राम बहादुर दानीले अभिनय गर्नु भएकोको छ । सो गितमा भावुकताले बगेका शब्दहरु साहुको ऋण तिर्न नसकी खाडी मुलुकको चर्को घाममा पसिना बगाइरहेका नेपाली दाजु भाईका पिडाहरु र घरमा एक्लो जिवन विताएकी श्रीमती तथा आमा,वुवा, छोराछोरीको मायालाई समेटिएको छ । चर्चित गायिका मुना थापाले स्वरमा साथ दिएको यस गितले राम्रै बजार पाउने सेती महाकाली म्युजिक प्रा.लि.का ब्यबस्थापक हिक्मत कुमार शाहीले बताउनु भएको छ । कम्पनीका प्रबन्ध निर्देशक राम बहादुर दानीले पनि यस गित वाट कम्पनीलाई साँगितिक क्षेत्रका थप आसा भएको बताउनु भएको छ । सेती महाकाली म्युजिक प्रा.लि.ले उत्पादन तथा बजार ब्यबस्थापन गरेको सो गित म्युजिक नेपालको युटुव च्यानेलबाट बजारमा सार्वजनिक भएको छ ।

Published date : 2018-02-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ