Flash

राम बहादुर दानी १८ माघ २०७४ काठमाण्डौ
प्रतिश्पर्धी साँगितक बजारमा योगदाान पु¥याउने कलाकारहरु मध्य एक नामम साँगितिक क्षेत्रमा स्थापित भएको छ गायक एबम् मोडेल लक्ष्मी देबकोटा । हजारौ वाधा अड्चनहरुलाई पन्छ्याउदै नेपालगञ्जमा जन्मिनु भएकी मोडेल लक्ष्मी देबकोटाले कर्म थलो काठमाण्डौलाई बनाई रहेकी छिन । सानै उमेर देखी अभिनय तथा गायन पेषामा अठोट राखेकी लक्ष्मी अभिनयमा जम्दै आएकी छिन । कालान्तर सम्म मेहनतलाई यथावत राख्दै दर्जनौ गितहरुमा अभिनय गरिसक्नु भएकी मोडेल तथा गायक लक्ष्मी देबकोटा जस्तो भाव त्यस्तै मुस्ककुरा दिदै अभिनय गर्न दख्खल अभिनयिताका रुपमा स्थापित हुन सफल भएकी छीन । १२ बजे राती कमिडी दोहाोरी गितबाट सांगितक यात्रामा पाइला टेकेकी लक्ष्मी छोटो समयमा नै मोडेलमा अति ब्यस्त भएको पाइन्छ । १२ बजे राती, खोली किन तर्नु,म त चेलो सु.प.को, घामपानी (खरको चुहिने छानो) लगायत दर्जन गितहरुमा अभिनय गरेकी लक्ष्मीलाई मोडेल स्टार भन्दा पनि अबिश्ववसनिय नभएको दर्शकहरुको भनाई रहेको छ । चर्चित गायिका टिका पुन र मुना थापा मगर देखी अन्य चर्चित कलाकारहरुका आवाजमा रहेका गितहरुमा लक्ष्मीले अधिकाँश अभिनय गरेकी छिन । सेती महाकाली म्युजिक प्रा.लि.बाट बजारमा आएका गितहरुमा अधिकाँश अभिनय गरेको पाइएको छ । दर्जन गितहरुमा अभिनय गरिसकेता पनि भर्खरै मात्र म्युजिक नेपालबाट बजारमा आएको सेती महाकाली म्युजिक प्रा.लि.को प्रस्तुतीको दोहोरी गित घामपानी (खरको चुहिने छानो) बाट आफुले थप चर्चा परिचर्चा पाउने बिश्वास गरेको मोडेल लक्ष्मी बताउछिन । यसरी आफुले मृत्यु पर्यन्त सम्म संंगित मै टिकेर नाम र दाम कमाउने अठोट गरेको मोडेल लक्ष्मीको भनाई रहेको छ । स्टार मोडेल लक्ष्मीले अगाडी सारेका अभिनयताका पाइलाहरु उद्देश्यको चुलीमा चुम्न सफल सम्पुर्ण संचरकर्मी र सञ्चार माध्यामको शुभकामना ।

Published date : 2018-02-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ