Flash

मोहन विरही श्रीपाली , विराटनगर , माघ १८
हिम सम्झौता म्युजिक प्रालीको प्रस्तुतिमा पन्चेबाजा घन्को भन्ने बोलको गीतको भिडियो सहित सार्बजनिक भएको छ । चर्चित गायक तथा सर्जक रमेश तथप्जा र नब गायिका सम्झना बि.सि ले आफनो सुमधुर आवाज दिएका छ्न भने संगित तथा शब्द रमेश परियार ले गरेको छन मोडेलिङ को दुनियामा भर्खरै जम्दै गरेको नब मोडेल सुनिल बि.सि र सजिना बि.सि को उत्कृष्ट अभिनयमा रहेको छ । एकेन्द्र सारा सकर ले भिडियोलाई निर्देशन गरेका छन भने सम्पादक अ्मर शाक्य ले गर्नु भएको छ । करन चैसिर छायाँकनमा निमार्ण गरिएको भिडियोलाई धेरै श्रोता तथा दर्शकको रोजाइ बन्ने निमार्ण पक्षले विश्वास लिएको छ । पन्चेबाजा गीतले नेपाल को वास्तविक परम्परा लाई समेतिएको र अझै भनौ भने धौलागिरी क्षेत्र बाग्लुङ म्याग्दी पर्बत रुकुम मा जस्ता जिल्लाहरुमा गरिने सामाजिक कल्चरको बिबाह लाई सो गितले बोलेको छ ।

हेर्नुहोस गितको भिडियो ।

Published date : 2018-02-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ