Flash

काठमाडौं,साउन १०।  १५ वर्षीय युवा गायक आयुष खतिवडाको स्वर, संगीत र संगीत संयोजन रहेको रक शैलीको ‘तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
युवा प्रेम र आकर्षणको भावना व्यक्त गरिएको यस गीतलाई विकल खतिवडाले लेखेका हुन्। बहुप्रतिभाशाली गायक खतिवडा गायन संगै बाध्यवादनमा निकै दखल राख्छन्। नेपालमा कम उमेरमा संगीतमा संगीत संयोजन गर्न सक्ने सायद उनि मात्रै एक युवा संगीतकर्मी हुन्। म्युजिक भिडियोमा स्वयंम गायक खतिवडा र ग्रेसी प्रधान फिचर्ड छन्। जिदेन तामाङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई विकल खतिवडाको निर्देशनमा तयार पारिएको हो । भिडियो गायक खतिवडाको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो।

 

 

Published date : 2021-07-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ