
विवेक लोप्चन
काठमाडौ /माघ १८ नेपाल आइडलका अमित परियारले ब्यक्तिगत ५० हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।
“म उहाँको फ्यान हु ,आफुले सामाजिक सञ्जालमा जलजलाको अवस्था बारे थाहा पाएपछि आफुले सहयोग गरेको हुँ ।”उहाँले बताउनु भयो ।
भिडियो हेर्नुस
Published date : 2018-02-02