Flash

गीतकार दीपक पाठकको हृदयस्पर्शी गीत ‘दैवको लिला ‘सार्वजनिक भएको छ । किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वर रहेको गीतमा रचनाकार पाठकले मानव जीवन आइपर्ने यथार्थ भोगाइलाई समेटेर शब्द कोर्नु भएको छ भने संगीतपक्ष पनि त्यतिकै शब्दलाइ न्याय दिने सशक्त रहेको छ । गीतमा रामभक्त जोजेजुको नै एरेन्जमेन्ट रहेको छ ।
‘दैवको लिला ‘को भिडियोमा सर्वप्रिय नायक सरोज खनाल र सुरबीर पण्डितको जिवन्त अभिनय रहेको छ । टेकेन्द्र शाह कृयटिभ हेड रहेको भिडियोमा रामकुमार के सीको सिनेमाटोग्राफी र हेम प्रभास अधिकारीको निर्देशन रहेको छ । भिडियोलाइ डीबी इन्टरटेन्टको युट्युब च्यानल (DB Entertainment) बाट असोज २० गते बुधबार सार्वजनिक गरिएको हो ।
यसअघि पनि यसै च्यानल मार्फत गीतकार दीपक पाठकको शब्द र किरण देवकोटाको संगीतमा धेरै गीतहरु आइसकेका छ्न भने आगामी
दिनमा पनि धेरै गीतहरु आउने तयारीमा गीतका कामहरु भइरहेको जनाइएको छ ।

 

Published date : 2021-10-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ