Flash

काठमाडौं । तिहारको कोसेली स्वरूप लोकप्रिय गायिका निशा कँडेलले ‘पिरतीको खुल्ला आकाशमा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।
रमेश दाहालको शब्द र टिका दाहालले गीतलाई संगीतवद्द गरेको रोमाण्टिक भर्सनको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन्। फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।
लिजेन्स इन्टरनेशनलको एजुकेशनको ( Legents International Education ) प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक युट्युब च्यानल निशा कँडेल मार्फत सार्वजनिक गरिएको हो। यसअघि गायिका कँडेलकोको स्वरमा हिट गीतहरु ‘तस्विर’ र ‘तस्विर २’ को साथै ‘म के भनु’, नेपाली छोरी’ र ‘सधैलाई’ लगायत सार्वजनिक भैसकेका छन् ।

 

Published date : 2021-10-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ