Flash

काठमाण्डौ कार्तिक १९ – हरेक नेपालीहरुको घरमा यतिबेला तिहारको तिहारको रन्को छाएको छ । यसै समयमा बिभिन्न मनोरन्जन सम्बन्धि फिल्म्स, गीत तथा शर्ट मुभिहरु पनि प्रकासनमा आएको छ । यसै भित्र आजै मात्र एक शर्ट मुभी पनि सार्बजनिक भएको छ । उक्त शर्ट मुभि “रक्षाको भाई टिका” शिर्सकमा सार्बजनिक भएको हो । यस मुभिमा दुर्भाग्यबस आफ्नो सन्तानबाट अलग रहनु परेको पिंडा समाबेस गरिएको छ ।

निकै दर्दनाक कथावस्तुमा आधारित मुभिलाई राजाराम बुढाथोकीले लेखेका हुन् भने कलाकारहरु रमेश बुढाथोकी, हिउवाला गौतम, रक्षा बुढाथोकी, कालु राना मगर, श्रवन नेउपाने, सुदर्शन खतिवडा, सन्दिप डंगोल, बिरेन्द्र गिरी, सुधन कुमार बखती, गणेश बखती,लक्ष्मन प्रसाद अधिकारी, सन्तोष पौडेल, लिला केसी बुढाथोकी, राजाराम बुढाथोकी, सुदिक्षा बुढाथोकी, जिबन केसी र बाल कलाकार मित्चु बखाति र सार्थक घिमिरेको जिबन्त अभिनय देख्न सकिन्छ ।  यस शर्टमुभि “रक्षाको भाई टिका” लाई रक्षा बुढाथोकी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

शर्ट मुभिको पुरै भाग हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

 

Published date : 2021-11-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ