Flash

काठमान्डौ , माघ २०
मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा अस्मिता ठकुरीको लोक दोहोरी कोसेली अर्को जन्मको अडियो मुनामदन डिजिटल म्युजिक मार्फत बजारमा आएको छ । नेपाली गित संगितको क्षेत्रमा पाइला चाल्दै गरेका गायक प्रेम रावल र गायिका अस्मिता ठकुरी नेपालीको आवाजमा रहेको गितमा मानिसका जिवनका मार्मिक कथाहरुलाई गितमा ब्यक्त गरिएको छ । गायिका अस्मिताको शव्द, लय प्रेम रावलको र थेगो पनि स्यम रावलको रहेको छ।
गितको अडियो डाउन लोड गर्नको लागी तल क्लिक गर्नुहोला

Published date : 2018-02-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ