Flash

विराटनगर ,माघ २२ ।

बिन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा राज विसीको मार्मिक लोकदोहोरी गित कात्रो को म्युजिक भिडियो आजबाट युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । राजन विसीको शब्द र संगीत रहेको गीतमा नेपाली मौलिक भोगाईका मार्मिक शब्दको संयोजन रहेको छ । जन्म र मृत्युको चक्रलाई मानिसले कसरी लिएको हुन्छ र मानिसको सुख र दुखको भावहरुलाई गित मार्फत अभिब्यक्त गरेको गायक राजनले बताउनुभयो । अहिलेका निकै ब्यस्त मोडल विष्णु कुँवर र सुनिता तिम्लसिनाको अभिनय रहेको छ । दिनेश मुस्कानको छायांकन, तथा सम्पादन रहेको भिडियोलाई डिवि भटटले निर्देशन गरेका हुन् ।गितको अडियो भिडियो बिन्ध्यावासिनी म्युजिक ले ल्याएको हो ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-02-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ