Flash

 

विराटनगर , माघ २३
नव पुर्वेली गायक भुमिराज दर्नालको स्वरमा रहेको गित “के दिउ चिनो ” सार्वजनिक भएको छ । नेपाली सागितिक क्षेत्रमा क्रियाशिल रहने सोचका साथ उनले आफनो पहिलो आधुनिक गित बजारमा ल्याएका हुने । सो गीतको म्यूजिक भिडियोलाई जिवन केसी ले निर्देशन गरेका छन् । पुर्वाञ्चलका विभिन्न ठाउँमा छायाँकन गरिएको भिडियोलाई विरेन्द्र भटटले छायाँकन गरेका हुन ।अनिल रानाको सम्पादन , सोम परियारको संगितमा रहेको गितलाई इन्द्र दाहाल शिशिरले लेखेका हुन । “के दिउ चिनो ”मा जगतनाथ र अन्सुको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-02-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ