Flash
रोशन पोखरेल , विराटनगर
ओखलढुङा यसम गाबिस वाड ७ का बुबा भुपाल काफ्ले र आमा डम्बर कुमारी काफ्लेको पहिलो सन्तान सानै देखी लोक गित सङ्ग्गितमा रुची राख्दथे । आफनो बुबा र काका हरु पनि गाउ घरमा साना साना मेला होस या कुनै पुजा या त र तेउली कुन कुनै ठाउमानी पुगेको याद छ मलाइ तेहि गुन ममा सरेको थ्यो म पनि जता नि पुग्थे धेरै उदाहरण छ मैले मेलापर्ब अथवा पुजा बिबाह मा गित गायर हिडेको बुबा काका हरुले धेरै गित गाएको उनी सम्झन्छन उनलाई मनमा ण्लाग्यो गितसङ्गितमा अति धेरै रुची छ केही गर्नु पर्छ भन्ने ओखलढुंगा छोडेर पोखरा बस्न उनको पहिलो कोसेली (तिम्रै बैनी भगाउछु) राजेन्द्र पाठको लय र लक्ष्मी सिर्माली को सब्द कबिता लामा र उनको आफ्नै सोरमा बजारमा ल्याय तिम्रो बैनी भगाउछु बाट सफलता पाए पछि उनलाई लोक गित संगीत बाट पछि हट्न मन लागेन यहि पेसा मा लागेर केइ गर्ने रहर बध्य बनायो र त्यसको केही अन्तराल पछि उनको अर्काे प्रस्तुति सरोज लामिछानेको लय लक्ष्मी सिर्मालिकै शब्दमा उनी र अस्मिता श्रेष्ठ को आवाजमा पिपल छे बर सार जुन गित पहिलोले भन्दानी धेरै सफल्ता हात पार्न सफल बनेको छ धेरैले रुचाउनु भएकको थियो ।
Published date : 2018-02-07