Flash
मोहन बिरही सिपाली
सानू कहाँ छौ ,रसिलो छ बोलि,गुल्मी जाने हो 1 दर्जन भन्दा बढी उकृस्ट गित हरु मा छोटो समय मै नेपाली गित सगित को दुनियाँमा लाखौं दर्शक स्रोता को मन मुटु मा बस्न सफल गायक मेसम खाती ले फेरि हजारौं नेपाली प्रदेशी हरु लाई जन्म दिने आमा र आफ्नो घरपरिवार छोडेर जानु परेको कथा बेथ्यालाई सँग आधारित गिती नामक ले लाखै नेपाली प्रदेशी हरु को आँखा मन मा छुत्तै महसुस गराएको छ् नेपाली गीत संगीतको दुनियाँमा छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक नरेश खाती क्षेत्रिको ले कती गीत हरु मा छत्पत पर्ने शब्द सगित गर्दै आएको छन भने कती गीत हरु को शब्द सगित मा लाखौं नेपाली हरु को आँखा बाट आसु झर्ने भाबुक शब्द सगित गरेको भेटिन्छ यो गित को सगित समोजन गर्नु भएको छ अहिले सम्कै म्युजिक Aaranger Kmal Saurag ले गर्नु भएको छ गत हप्टा मात्र गोरक्ष म्युजिक प्रा लि ले बजार ल्याको “रुदै रुदै तिम्रो शहर छोड्ने बेला भयो” गीतको शब्दमात्र तथा संगीत नरेश आफैले गरेका छन भने स्वर मा पूर्णकला बिसी र मेक्सम खाती क्षेत्रि ले दिएका छन सो म्युजिक भिडियो लाई निर्देसक प्रकाश भट्टले गरेका छन भने भिडियोको छायान्कन भने राजेश घिमिरे ले गरेका छन सम्पादन बिष्णु शर्माले ले गर्नु भएको छ भने अभिनय महेन्द्र गौतम,रन्जिता गुरुङ्ग,नरेश खाती,सुनुता थापा र हिउबाला गौतमको रहेको छ । लाखै म्युजिक भिडियो सम्पादक गरि राख्नु भएका चर्चित सम्पादक बिष्णु शर्मा ले भिडियो सम्पादन गर्ने हात नै न लाग्ने मनै सिरिङ भएको जनाएको थिए
Published date : 2018-02-07