Flash
रोशन पोखरेल , विराटनगर
रक्षा म्युजिक प्रालीको प्रस्तुतिमा कर्मा तामाङको पहिलो आधुनिक गित जव तिमीले नयाँ मान्छे भेट्यौ रक्षा म्युजिक मार्फत बजारमा आएको छ । प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको गितमा माया पछिको विछोडको अवस्थालाई गितमा ब्यक्त गरिएको छ । जव मानिसले आफुले माया गरेको मायालु अकौको हात समाएर कसैको अगालोमा जान्छ त्यस पछि उसमा विभिन्न किसिमका असरहरु पर्न जान्छ । कर्मा तामाङ आयुशको शब्द तथा संगितमा रहेको गितलाई हेमन्त शिशिरले एरेन्ज गरेका छन । गितको भिडियो केही समय पछि आउने गायक प्रमोदले बताए ।
Published date : 2018-02-12