Flash

रोशन पोखरेल , विराटनगर
रक्षा म्युजिक प्रालीको प्रस्तुतिमा कर्मा तामाङको पहिलो आधुनिक गित जव तिमीले नयाँ मान्छे भेट्यौ रक्षा म्युजिक मार्फत बजारमा आएको छ । प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको गितमा माया पछिको विछोडको अवस्थालाई गितमा ब्यक्त गरिएको छ । जव मानिसले आफुले माया गरेको मायालु अकौको हात समाएर कसैको अगालोमा जान्छ त्यस पछि उसमा विभिन्न किसिमका असरहरु पर्न जान्छ । कर्मा तामाङ आयुशको शब्द तथा संगितमा रहेको गितलाई हेमन्त शिशिरले एरेन्ज गरेका छन । गितको भिडियो केही समय पछि आउने गायक प्रमोदले बताए ।

Published date : 2018-02-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ