Flash

विराटनगर , माघ २९
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा दिपेन्द्र मगरको एक निकै मन छुने लोक दोहोरी गित “भन्जयाङ सालधारी” लाई भर्खरै बजारमा ल्याएको छ । ग्रामिण परिवेशमा मायालु जोडीहरु विचमा भएको वार्तालाभलाई चित्रण गरिएको यस गीतले, नेपाली ग्रमिण अवस्थालाई शब्दचित्रको माध्यमबाट समेटेको छ ।
गाउँघरमा गाईबस्तु चराउन गएको अवस्थामा भोगेका पिडा र जे जस्तो भएपनि आफु जन्मेकै गाउँघर प्यारो रहेको गितमा ब्यक्त भएको छ । गायिका सम्झना लामिछाने मगर र भिम ज्वलन्त योगी को सुमधुर आवाज गितमा रहेको छ ।
यस गीतको म्युजिक भिडियोमा ओम श्रेष्ठ र टिना श्रेष्ठ अभिनय रहेको छ । नेपाली संगितिक बजारमा आफनो शब्द दिदै आएका दिपेन्द्र थापाको यस गितमा शब्द तथा संगित र लय रहेको छ । मर्मस्पर्सी भावहरुमा तयार पारिएको यस गीतको म्युजिक भीडीयो को छायाँकन मुकेश हुमाँगाई ,सम्पादन अविनास डिसी र निर्र्देशन बविता श्रेष्ठले गरेकी हुन ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-02-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ