Flash

 

राजु बोहरा–काठमाडौँ । आज प्रणय दिवस , आज गर्ने जोडीहरुको लागि केहिले पनि छेक्दैन भन्छन् हो रहेछ क्यारे, यहाँ मोडल रामचन्द्र बोहरा करिश्मा ढकाललाई दिउँसो भेट्दा आमाले कराउछिन भन्दै सुस्त-सुस्त साँझ परेपछि गोस्वारा जह्र्नु भन्दै अनुरोध गरेका छन् । यो भाव उनीहरुले द्वयले “मन्थलीमा झरे” बोलको गीतको म्युजिक भिडियो मार्फत बोलेका हुन् । रामचन्द्र बोहरा कै लय तथा शब्द सृजनाले सजिएको यस गीतमा जनक लामा र अर्चना स्यान्ग्तनको कर्णप्रिय स्वर रहेको छ । आफ्नै कला संस्कृति र मौलिकतामा आधारित यस गीतको म्युजिक भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रजोल घिमिरेले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-02-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ