Flash

काठमान्डौँ , फागुन २
नेपाली गायन क्षेत्रमा धेरै भन्दा धेरै सिर्जनको आगमनको क्रम जारी रहेको छ । त्यसैक्रममा मैले भन्दा धेरै माया गित ल्याएर उत्तम किरातिको सागितिक बजारमा आएका छन । गितमा एक दमै मर्मस्पर्शी र हरेक प्रेम प्रेमिका बिच बिछोडिनु को पिडालाई समेटिएर शब्द संगीत गरेका छन । रबिना मगर को शब्द र संगीत माइपल राई ले रचना गरेका हुन । यस म्युजिक भिडियोको छायांकन मलेसियामा भएको राधिका म्युजिक प्रा.लि का प्रबन्धक डम्बर ले बताएका छन भने दृश्य,निर्देशन कमेस्वर प्रदेशी ले गरेका छन् र सम्पादन उत्तम कुमार कार्की ले गरेका हुन । सो भिडियोमा दिलिशा, भक्त ,जेरि संगै उत्तम लाई पनि देख्न सकिन्छ यस गीतलाई अडियो भिडियो राधिका म्युजिक प्रा.लि ले वितरण गरेको छ ।

भिडियो हेर्नुस.

 

Published date : 2018-02-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ