Flash

२ फागुन, काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर गायक सिडि विजय अधिकारीले आफनो एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘तिम्रो माया भन्दा मिठो’ शीर्षकको उक्त लभ सङ भ्यालेन्टाइन इभको अवसर पारेर फेब्रुअरी १ को सा“झ यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गायक सिडी विजय अधिकारीको स्वरमा सजिएको उक्त आधुनिक गीतमा पशुराम थपलियाको शब्द तथा संगीत छ ।गितका भावहरुलाई निकै मार्मिक र तार्किक शब्दका भावनालाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन । गितलाई सरोज बुढाथोकीले एरेन्ज गरेका हुन । भिडियो निर्देशक काजिश श्रेष्ठद्वारा निर्देशित यो भिडियोमा दिपक श्रेष्ठ र एन्जेल भण्डारीको अभिनय र रोमान्स गरेका छन् अजय रेग्मी ंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविन भटट्ले सम्पादन गरेका हुन् । यो भिडियो लाई विन्ध्यावासिनी म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

हेर्नुहोस भिडियो

Published date : 2018-02-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ