Flash

विराटनगर , फागुन ३
नेपाली लोक तथा दोहोरी गीत संगीतमा एक पछी अर्काे निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन । प्रियसी म्युजिकं प्रालीको प्रस्तुतिमा भरत कामु मगरको अर्को लोकदोहोरी “धादिङ बेशी झरन” बोलको गीतलाई भर्खरै सार्बजनिक गरेको छ । आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
गायक प्रेम लामिछाने मगर र सुष्मा तामाङको सुमधुर स्वरले सजिएको यो निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त आकर्षक बनेको छ ।गितमा भरत कामु मगर र प्रेम लामिछाने मगरको उत्कृष्ट शब्द सिर्जनामा सजिएको छ । भरत कामु मगरको संगित , लय रन्जिता तामाङको रहेको छ । भिडियोमा ओम श्रेष्ठ र रन्जिता तामाङको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बविता श्रेष्ठले गरेकी हुन् भने छायांकन मुकेश हुमागार्इँ र सम्पादन अविनाश डिसीले गरेका छन् ।गितको भिडियोलाई राजन रसायलीको कोरियोग्राफर गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-02-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ