Flash

पछिल्लो समय मा पुस्कल शर्मा सग मिल्दो जुल्दो अनुहार रुप रङ्ग बाग्लुङ सुशील थापा ले अहिले सम्म लोक गित भन्दा आधुनिक गित हरु मा धेरै अभिनय गरि सकेका छन भने दर्शक स्रोता को भनाई माग अनुसार लोक गित कै पहिलो पन्चे बाजा मा अभिनय रहेकोे छ घुम्तेको छाया Song Nepal को Youtub Chhanal मार्फत सार्वजनिक भयको छ

शब्द /सगित /देब शाहनी स्वर देब गाहनी कमला पोखरेल को रहेको छ भने यस गित लाई स्नेह स्मृति डिजितल ले बजार ब्यबस्थापान गरेको छ
उक्त गित को भिडियो निर्देशन उदिराम खडका ले गर्नु भएको छ
छायाकन हरिनारायण चौधरी अभिनय सुशील थापा नन्दा बस्याल सम्पादन बिबेक खडका को रहेको छ

मोडेल सुशील थापा भन्दै छन नयाँ हु सम्पुर्ण दर्शक स्रोता को साथ हात माया हौसाला मिले सम्म अजै गल्ती कमि कम्जोरी सुधार ने छु यश पछि अरु नयाँ भिडियो बजार मा आउदै छन उहाँको भनाई

Published date : 2018-02-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ