Flash
पछिल्लो समय मा पुस्कल शर्मा सग मिल्दो जुल्दो अनुहार रुप रङ्ग बाग्लुङ सुशील थापा ले अहिले सम्म लोक गित भन्दा आधुनिक गित हरु मा धेरै अभिनय गरि सकेका छन भने दर्शक स्रोता को भनाई माग अनुसार लोक गित कै पहिलो पन्चे बाजा मा अभिनय रहेकोे छ घुम्तेको छाया Song Nepal को Youtub Chhanal मार्फत सार्वजनिक भयको छ
शब्द /सगित /देब शाहनी स्वर देब गाहनी कमला पोखरेल को रहेको छ भने यस गित लाई स्नेह स्मृति डिजितल ले बजार ब्यबस्थापान गरेको छ
उक्त गित को भिडियो निर्देशन उदिराम खडका ले गर्नु भएको छ
छायाकन हरिनारायण चौधरी अभिनय सुशील थापा नन्दा बस्याल सम्पादन बिबेक खडका को रहेको छ
मोडेल सुशील थापा भन्दै छन नयाँ हु सम्पुर्ण दर्शक स्रोता को साथ हात माया हौसाला मिले सम्म अजै गल्ती कमि कम्जोरी सुधार ने छु यश पछि अरु नयाँ भिडियो बजार मा आउदै छन उहाँको भनाई
Published date : 2018-02-18