Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र ब्यवासाहिक रुपमा न्यूनता तिर धकेलिएको अहिलेको अवस्थामा नुवाकोटका एक युवा निराजन प्याकुरेल ले अब सम्पूर्ण हामी जागरुक नेपालीहरुले आफ्नै कला संकृति र नेपाली लोक तथा दोहोरी गीत संगीत भित्रको पहिचान बचाउनु पर्छ, भन्ने उदेस्य लिएर हालै एक दोहोरी गीत सार्बजनिक गरेका छन् । उक्त गीत “गएँ भने संसार छाडेर” नामको साथमा काब्य म्युजिक प्रालिले बजारमा आएको हो । यस गीतमा कर्णप्रिय स्वरका धनि राजेन्द्र पाठक र काँठ क्षेत्रमा पछिल्लो समयकी चर्चित गायिका अर्चना स्यन्ग्तानको सुमधुर स्वर रहेको छ । यस गीतमा हाल प्रबासमा रहेर पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रम छुट्टै पहिचान बनाउन सफल सर्जक तथा गायक रमेश श्रेष्ठको लय र प्रकाश पुरीको शब्द सिर्जना रहेको छ । निराजन प्याकुरेलको प्रस्तुतिमा रहेको यस गीतको म्युजिक भिडियो पनि हालै संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ निकै मनछुने भाव लहरीमा तयार भएको यस गीतको म्युजिक भिडियोमा दिपिका पाठक र गिबिन्द थारुको मन छुने अभिनय रहेको छ भिडियोलाई निर्देशन खुम बहादुर सुनारले गरेका हुन् भने छायांकन अरुण कुमार सुनार र सम्पादन अरुण कुमार सुनार र प्रेम थारुले गरेका छन्

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-02-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ